बाग्लुङको रिघा-७ मनेवामा सुख्खा पहिरो खस्दा दरमखोला थुनिएको छ । साथै मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको छ । जलविद्युत आयोजनाका लागि बाटो खन्ने क्रममा डिस्को नै खसेर नदी थुनिएको हो । झण्डै चार घण्टासम्म खोला थुपिएपछि ठूलो ताल बनेको छ । विस्तृतमा..

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!