- ईश्वर थापा/संगालोखबर

नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित कुसुम कुमारी श्रेष्ठलाई पार्टीको तर्फबाट धनकुटामा बधाई ज्ञापन गरिएको छ । माओवादी केन्द्र धनकुटाले शुरभी होटलमा कार्यक्रम गरी नव निर्वाचित सांसद श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!