- रबिन कटेल/संगालोखबर

विराटनगर विमानस्थल पीडितले उठाएको माग सम्बोधनका लागि सरकारले वेवास्ता गरेको छ । सरकारले रोक्का गरेको आफ्नो जग्गाको मुआब्जाका लागि १४ महिनासम्म कुरेका स्थानीयवासीले मुआब्जा नभए जग्गा फुकुवाको माग अघि सारेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!