- संगालोखबर सम्वाददाता

सप्तरीको सुरूङ्गा–६ मा गएराति प्रहरीको गाडीलाई लक्षित गरी कुकर बम बिष्फोट गराईएको छ । सडकमा खाल्डो खनेर राखेको बम बिस्फोट हुँदा इलाका प्रहरी कार्यालय कडोरवानाबाट निस्केको गस्ती टोलीको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेश सिंहले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!