जनज्योती बचत तथा ऋण सहकारी सस्था लिमिटेड धनकुटाले शेयर सदस्यहरुलाई १५ प्रतिसतका दरले बोनस वितरण गरेको छ । सस्थाको पाँचौ बार्षिक साधारणसभाको अवसर पारेर शेयर सदस्यहरुलाई मुनाफा वापतको वोनस प्रदान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!