वेलवारी एफसीलाई पराजित गर्दै ब्वाईज यूनियन धनकुटामा जारी १३ औं सहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । पहिलो सेमिफाईनलमा वेलवारीलाई १-० गोलले पराजित गर्दै ब्वाईज यूनियनले फाईनलको यात्रा सुरक्षित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!