- रबिन कटेल/संगालोखबर

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न सोमबार विराटनगरको राजवंशी चोकमा निस्किएका यातायात व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले यातायात व्यवसायीलाई लछारपछार पार्दै गाडी पन्छाएर सडक खुलाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!