- संगालोखबर सम्वाददाता

विराटनगर–८ का महमद हलिममाथि तरबार प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीय हलिममाथि तरबार प्रहार गरेर फरार भएका विराटनगर–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!