- प्रेम देवान/संगालोखबर

आदिवासी जनजाति समुदायको एक मात्र सरकारी निकाय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजी गर्ने प्रक्रियाको विरोधमा विराटनगरमा मानव साङ्गो निकालिएको छ । मोरङका आदिवासी जनजाति सामुदायले बिरोध स्वरुप मानव साङ्गो प्रदर्शन गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!