- संगालोखबर सम्वाददाता

महालक्ष्मी नगरपालिका-२ का वडाध्यक्ष पदम रखाल मगरले आफूले पाउने पैसाबाट विद्यार्थीलाई पोशाक किनिदिएका छन् । सेवा सुविधा बापत आफूले पाएको तीन महिनाको पैसाबाट वडाध्यक्ष मगरले ऐश्वर्य आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक किनिदिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!