- संगालोखबर सम्वाददाता

सोलु लिखुपिके–५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा ढिस्कोले पुरेर आज एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । मृत्यु हुनेमा खोटाङका २८ बर्षीय रामकृष्ण राई छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!