- संगालोखबर सम्वाददाता

लगातारको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ । बाढी र पहिरोका कारण डुवान तथा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको हो । वर्षाले काभ्रेको बनेपा पूर्णरुपमा प्रभावित भएको छ । बिहीबार बिहान २ बजेदेखि पुन्यमति खोलामा आएको बाढी बनेपा बजारमा छिरेपछि करिब दुई दर्जन घर डुबानमा परेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!