- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा बैशाख २२ गतेदेखि रारा गोल्डकप हुने भएको छ । आयोजक रारा फुटबल क्लबले राजारानीमा पत्रकार सम्मेलन गरेर बैशाख २२ देखि २८ गतेसम्म गोल्डकप सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!