- संगालोखबर सम्वाददाता

मोरङको बिराटचौकमा आयोजित एक कार्यक्रममा सहभागिहरुले आफ्नो अधिकार प्राप्तीका लागि महिलाहरु नै अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस निकट नेपाल महिला संघ मोरङ ३ नं. क्षेत्रीय समितिले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले महिलाको हक अधिकार प्राप्तीका लागि महिलाहरु कै जागरुकताको खाँचो औल्याएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!