- संगालोखबर सम्बाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–८ देउरालीमा लासा बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीयबासीको पहलमा निर्माण गरिएको गुम्वा शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । प्रदेश नं.१ का न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणी पराजुलीले रिवन काटेर गुम्वा उद्घाटन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!