- पदम राई/संगालोखबर

अबिरल बर्षाका कारण झरेको पहिरोले सडक पुरेपछि महाभारत–भेडेटार ग्रामिण सडक अवरुद्ध भएको छ । चार दिनदेखिको बर्षाका कारण साँगुरिगढी–६ स्थित भेडेटार नजिकको जङ्गलमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!