सरकारले भूकम्पपीडितका लागि दोस्रो किस्ता लिने समयसीमा थप गरेको छ । यसअघि चैत मसान्तसम्ममा राहतको दोस्रो किस्ता लिइसक्नुपर्ने मिति थप गरेको ७५ सालको मसान्तसम्म लाई थपेको हो । मंगलबार बिहान प्रधानमन्त्रीकोे अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनर्निर्माणमा ढिलाइ भइरहेकाले किस्ता लिने समयसीमा थप गर्ने निर्णय गरेको जनाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!