- संगालोखबर सम्वाददाता

संघीय समाजवादी फोरमका प्रदेश सांसद जयराम यादवले विराटनगरबाट प्रदेशको राजधानी सार्नुपरे त्यसको उपयुक्त बिकल्प धनकुटा हुने बताएका छन् । इटहरीमा राष्ट्रिय युवा गैह्रसरकारी संस्था महासंघले गरेको दिगो विकाससम्बन्धि कार्यक्रममा बोल्दै सांसद यादवले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!