नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) धनकुटाले अगुवा कार्यकर्तालाई राजनीतिक तथा वैचारिक प्रशिक्षण दिएको छ ।सहभागिहरुलाई अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेत, केन्द्रीय लेखा आयोगका प्रमुख युवराज दाहाल, पूर्व केन्द्रीय उपाध्यक्ष मदन चुडाल र केन्द्रीय सचिव मदन भट्टराईले प्रशिक्षण दिएका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वैशाखमा भीमनारायण गोल्डकप हुने, विजेताले सात लाख पाउने
धनकुटा । धनकुटामा आगामी बैशाखमा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । गोल्डकप आयोजक समितिको बैठकले बैशा...
सत्यम र निताले जिते धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि (भिडियोसहित)
धनकुटा । सुनसरीका सत्यम सुब्बा र मोरङकी निता लम्सालले धनकुटामा सञ्चालित कोशी प्रदेश स्तरीय खुला दोस्रो धनकुटा कप ब्याडमि...
सहिदभूमि गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको दोस्रो गाउँसभाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । फागुन १९ गते सुरु भएको दोस्रो अ...
धनकुटाको मदनचोकमा रक्तदान गरिने
धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आगामी सोमबार धनकुटामा रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा संघको आसन्न न...
सुरु भयो रात्रिकालीन विराट गोल्डकप, उद्घाटन खेलमा पुलिसलाई हराउँदै विराटनगर बिजयी
विराटनगर । घरेलु टिम विराटनगर सिटीले विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सहिद रङ्गशालामा बिहीबार रा...
राष्ट्रिय फुटबल टिमबाट सुजलले लिए सन्यास
धनकुटा । चर्चित फुटबल खेलाडी सुजल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका छन् । नेपाली राष्ट्रिय फुटबल टोली...