- संगालोखबर सम्वाददाता

विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.शुनिल शर्माले नेपाली कांग्रेस उदयपुरका निवर्तमान सभापति नारायण कार्कीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । गत मंसिरमा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम बिस्फोटमा परी गंभीर घाईते भई उपचाररत कार्कीका लागि नोबेल अस्पताल सञ्चालक डा.शर्माले सहयोग गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!