- रबिन कटेल/संगालोखबर

धनकुटामा निषेधाज्ञाका नाममा प्रहरीको ज्यादती बढेको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । निषेधाज्ञामा ५ जनासम्म हिडडुल गर्न पाउँने प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती बताउँछन् । तर, अत्यावश्यक कामका लागि एक्लै हिड्दासमेत प्रहरीले गालीगलौज गरी कुटपिट गर्ने गरेको बजारबासीको गुनासो छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!