- संगालोखबर सम्वाददाता

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को १ नम्बर प्रदेश कमिटी बैठकले प्रदेश १ मा स्थानीय तह निर्वाचन बहिष्कार अभियान चलाउँने निर्णय गरेको छ । धनकुटाको पाख्रीवासमा बुधबार सम्पन्न बैठकले १ नम्बर प्रदेशका १४ वटै जिल्लामा स्थानीय चुनाव बहिष्कार गर्नका लागि शसक्त अभियान चलाउँने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!