- ईश्वर थापा/संगालोखबर

१ नम्बर प्रदेश प्रमुख गोविन्द सुब्बाले देशमा अखण्डता, जातियता र धार्मिक सहिष्णुता कायम गर्न धार्मिक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । धनकुटाको निशान भगवती मन्दिरमा सञ्चालित श्रीमद देवी भागवत नवाह ज्ञान महायज्ञको समापन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख सुब्बाले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!