- संगालोखबर सम्वाददाता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकारण अब चाडै गर्ने बताएका छन् । प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको सोमबार बसेको पहिलो बैठकलाई संवोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम तोक्न निकै ढिलाई भएकाले अब चाडै नाम तोक्ने बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!