- संगालोखबर सम्वाददाता

पाख्रीवास नगरपालिकाको नगर सभामा तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन नेकपा एमाले निकट राष्ट्रिय युवा संघले प्रशासनलाई दवाव दिएको छ । युवा संघ सम्बद्ध दर्जनौं युवाहरु मंगलबार जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थलाई भेटेर तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गर्न दवाव दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!