- संगालोखबर सम्बाददाता

धनकुटाको पाख्रीवासमा कांग्रेसले ‘मेरो एक कप चिया मेरो पार्टीलाई’ अभियान सुरु गरेको छ । संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम संचालनका लागि पार्टीलाई आर्थिक हिसावले सुदृढ बनाउन यस्तो अभियान सुरु गरिएको कांग्रेसले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!