- सन्तोष सुवेदी/संगालोखबर

प्रहरी हिरासतमा रहेका पाख्रीवास नगरपालिका वडा नं.४ का वडाध्यक्ष सोवित निरौला शुक्रबार धरौटीमा छुटेका छन् । पाख्रीवासको नगरसभामा तोडफोड गरेको आरोपमा आफुविरुद्ध मुद्दा दायर भएपछि प्रहरीसमक्ष गिरफ्तारी दिएका वडाध्यक्ष निरौलालाई प्रशासनले ४० हजार धरौटीमा रिहा गरेको हो । रिहाईपछि समर्थकहरुले उनलाई खादा र अविर लगाएर स्वागत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!