बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले मुटुरोगको दुर्लभ मानिने उपचार सफलतापूर्वक गरेको छ । मुटुको अत्याधिक चाल बढेर उपचारका लागि नोबेल आएका मोरङ मधुमाराका पीआर आचार्यको छातिमा आईसीडी राखेर मुटुको चाल सामान्य बनाईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!