- संगालोखबर सम्वाददाता

नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । चापागाईंले २१२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत ल्याएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!