विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को खेलमा अर्जेन्टिनाले नाइजेरियामाथि २–१ गोलको जित हात पार्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा आफ्नो स्थान बनाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!