- संगालोखबर सम्वाददाता

ब्यस्त सडकमा परेको खाडलका कारण सवारी आवतजावतमा समस्या र जोखिम बढेको भएपनि मर्मतमा ढिलाई भएको गुनासो आएपछि संगालोखबरले सो बिषयमा प्राथमिकताका साथ समाचार प्रकाशन गरेको थियो । लगत्तै नगरपालिकाले खाडल पुरेपछि अहिले आवतजावतमा सहजतासँगै दुर्घटनाको जोखिम पनि टरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!