सदरमुकामस्थित स्थानीय थरुहट रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डीएमसी शंकटा क्लवले विजयी सुरुवात गरेको छ । प्रतिस्प्रधात्मक खेलमा प्रतिद्वन्द्वी धरान फुटबल क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै शंकटाले बिजयी सुरुवात गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!