- रबिन कटेल/संगालोखबर

धनकुटा महोत्सवस्थल टुँडिखेलको गेटमा शनिवार राती उर्लिएको भीडमा ठेलमठेल हुँदा किचिएर ३० जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । गायक प्रमोद खरेलको प्रस्तुती हेर्न राती करिब ८ बजे महोत्सवस्थल प्रवेश गर्ने क्रममा भीडमा ठेलमठेल भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!