- संगालोखबर सम्बाददाता

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोमबार धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरेको छ । क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली विद्यार्थीहरुले उनको कुर्सी प्राङ्गणमा ल्याएर जलाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!