- संगालोखबर सम्वाददाता

धनकुटा बजारक्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउँने उद्धेश्यले बृक्षरोपण गरिएको छ । संभावित लेडी जेसिज धनकुटाले बिहिबारे हटिया र टुडिखेल आसपास क्षेत्रमा बृक्षरोपण गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!