धनकुटासहित ३० जिल्लामा आजदेखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउँन सुरु गरिएको छ । तीन दिनसम्म चल्ने औषधि खुवाउँने अभियानका लागि धनकुटामा दुई सय जना तालिमप्राप्त स्वास्थ्यकर्मीसहित ९ सय ३० जना स्वयंसेवक परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा
काठमाडौं । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक विग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८/७९ मा च...
२०७९ भदौ १ गते बुधवारको राशिफल
ई.सं. २०२२ अगष्ट १७ नेपाल सम्बत ११४२ गुंलागाा षष्ठी श्रावण कृष्ण षष्र्ठी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋ...
धनकुटाको सान्नेमा बन्यो दुई करोडको स्वास्थ्य चौकी भवन
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–२ स्थित माथिल्लो सान्नेमा दुई करोड भन्दा बढीको लागतमा स्वास्थ्य चौकी भवन निर्माण ग...
उदयपुरमा टिपर पल्टिँदा दुई जनाको मृत्यु
उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ कुरिङभञ्याङस्थित सिद्धिचरण राजमार्गमा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु ...
२०७९ साउन ३१ गते मंगलवारको राशिफल
ई.सं. २०२२ अगष्ट १६ नेपाल सम्बत ११४२ गुंलागाा पञ्चमी श्रावण कृष्ण पञ्चर्मी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा...
दश वर्षमा तीन गुणाले बढ्यो सडक दुर्घटना
काठमाडौं । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा शनिबार सुरक्षाकर्मी चढेको लु १ झ ६६० नम्बरको जीप सडकबा...