- संगालोखबर सम्बाददाता

निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको आरोपमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ का वडाध्यक्ष नेत्र अधिकारीको सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ सम्बद्ध युवाहरूले आज राती करिब ८ बजे महालक्ष्मी–७ जितपुरस्थित धन्धार्ने टोल नजिकबाट मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!