- संगालोखबर सम्वाददाता

धनकुटा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा–१ कुवापानीका २५ बर्षीय सुमन तामाङ, वडा नम्बर ५ का २६ बर्षीय निश्चल तिवारी र वडा नम्बर ७ का २४ बर्षीय केनेडी राई छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!