- संगालोखबर सम्वाददाता

धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन हिंसात्मक भएपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । आज मध्यान्हबाट धनकुटा बजारक्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतिले संगालोखबरलाई जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!