- देवकला कार्की/संगालोखबर

धनकुटा नगरपालिका–४ माघाको हाङचुवा कृषक महिला समुहमा आवद्ध महिलाहरुले आफ्नै सक्रियतामा समुहको भवन निमार्ण गरेका छन् । भवन नहुँदा समस्या झेल्दै आएका महिलाहरुले देउसी भैलो खेलेको पैसाको सहायतामा आफै काममा खटिएर ‘कृषि हाडचुवा महिला भवन’ निमार्ण गरेका हुन् । नवनिर्मित भवनको वडाध्यक्ष जमशेर राईले उद्घाटन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!