- संगालोखबर सम्वाददाता

एमसीसीको विरोध गर्दै आज पनि धनकुटामा मसाल जुलुश प्रदर्शन गरिएको छ । विप्लव नेतृत्वको नेकपा र मोहन बैध नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले धनकुटा बजारमा साँझ मसाल जुलुश प्रदर्शन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!