- देवकला कार्की/संगालोखबर

मानव अधिकारको लागि महिला, एकल महिला जिल्ला कार्यसमिति धनकुटाले ‘एकल महिला अवसर कोष’ स्थापना गर्ने भएको छ । विपन्न एकल महिलालाई आर्थिक रुपमा सवल बनाउने उद्धेश्यले कोष स्थापना गरिने भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!