असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि धनकुटामा पनि आईतबार उत्साहपूर्वक उम्मेदवारको मनोनयन दर्ता गरिएको छ । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा चुनावका लागि उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!