- ईश्वर थापा/संगालोखबर

असिना पानीले धनकुटाको छथर जोरपाटी गाउँपालिकाक्षेत्रमा टिप्ने बेला भएको तरकारीबालीमा क्षति पुर्याएको छ । टिपेर बिक्री गर्ने बेला भएको मटर र सागबाली क्षति हुँदा लाखौँको नोक्सानी भएको कृषकहरुले गुनासो गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!