- संगालोखबर सम्वाददाता

अविरल बर्षाका कारण धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ मा आज बिहान एउटा घर भत्किएको छ । बर्षाका कारण स्थानीय विष्णुकुमारी लिम्बुको तीन कोठे भान्सा घर भत्किएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!