सांसद महिन सुब्बाको निधन भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज साँझ सुब्बाको निधन भएको एमाले धनकुटाले जनाएको छ । एमाले धनकुटा अध्यक्ष राजेन्द्र राईले मृत्युको पुष्टी गरेका छन । सुब्बा धनकुटाबाट प्रतिनिधीत्व गर्दै सांसद भएकी हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!