- संगालोखबर सम्वाददाता

धनकुटाको हिलेमा आज अपरान्ह करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । घर बनाउँने क्रममा रडले विजुलीको नाङ्गो तार छुदा घरधनी ३४ बर्षीय गोपाल बुढाथोकी र स्थानीय मिस्त्री ४५ बर्षीय निमा शेर्पाको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!