- संगालोखबर सम्वाददाता

लगातारको बर्षाका कारण लेउती खोलामा उर्लिएको बाढीले साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक सडक बगाउँदा कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । बाढीले सडक बगाएपछि आज अपरान्ह करिब ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!