- संगालोखबर सम्वाददाता

धनकुटाको मुलघाट नजिक आज बिहान सवारी दुर्घटना भएको छ । बिहान करिव पौने १० बजे हिलेबाट इटहरीतर्फ जाँदै गरेको नेपाली सेनाको दुई नम्बर बाहिनी अड्डा हिलेको प्र.३–३०१ ००१ ३७१९ नम्बरको गाडी र धरानबाट धनकुटा आउँदै गरेको बा १ ज ७८१२ नम्बरको स्वास्थ्य कार्यालय धनकुटाको गाडी आपसमा जुधेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!