धनकुटाको फोक्लेण्डटापुमा मंगलवार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जना घाईते भएका छन । भिरालो सडकमा पछाडी सार्ने क्रममा चिप्लिएर ट्याक्टर सडकबाट करिव ५० मिटर तल खोल्सिमा पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!